नेपाल र भारतबीच शनिबार ७ सम्झौता भएका छन् । हिजो मात्रै भारतको ६ दिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्तामा ७ सम्झौता भएका हुन ।
सम्झौतामा २५ करोड अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ । यो भूकम्पपछि भारतले दिने घोषणा गरेको १ हजार करोड डलरको एक चौथाइ मात्र हो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा घोषणा गरिएको १ हजार करोड खर्चबारे कुनै सहमति हुन सकेन ।
सम्झौताको अर्को बुँदा मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आपूर्ति गर्ने उल्लेख छ । सम्झौता अनुसार यो १०१६ अक्टोबरसम्ममा २०० र डिसेम्बर १०१७ सम्ममा ६०० मेगावाट पुर्याईने छ ।
आज भएका अन्य सम्झौतामा नेपाल भारत र बंगलादेश जोड्ने रेल मार्ग बनाउने, नेपाल र बंगलादेशलाई सडकमार्गबाट जोड्न काँकडभिट करिडोर बनाउने, तराईका जिल्लामा सडक बनाउने र संगीत नाट्य एकेडेमी बनाउने रहेका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment